दफा १५
प्रशिक्षण सामग्री व्यवस्था गर्न सक्ने
प्रतिष्ठानले प्रशिक्षण कार्यक्रमहरुको लागि आवश्यक र उपयुक्त प्रशिक्षण सामग्रीको व्यवस्था गर्न सक्नेछ ।